२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

विवादका कारण राेकिएकाे बाजुराकाे मतदान अझै सुरू हुन सकेन

४ मंसिर, धनगढी। कांग्रेस र एमालेका कार्यकर्ताबीच भएकाे विवादका कारण राेकिएकाे बाजुराकाे बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेकाे छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भाेलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेकाे छ ।

प्रकाशित मिति : November 20, 2022 at 1:40 pm