२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले अध्यक्ष केपी ओलीले भक्तपुरबाट गरे मतदान

४ मंसिर, भक्तपुर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् ।

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

प्रकाशित मिति : November 20, 2022 at 1:02 pm