विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान
४ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।
उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।
प्रकाशित मिति : November 20, 2022 at 9:04 am









