२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्ष ओलीले आज चितवन र सिन्धुलीमा चुनावी आमसभालाई सम्बोधन गर्ने

२८ कार्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवन र सिन्धुली गरी दुईवटा चुनावी आमसभालाई सम्बोधन गर्ने छन् ।

अध्यक्ष ओली पहिले चितवन जाने र भने दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले आइतवार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा आयोजना गरिएका विशाल आमसभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : November 14, 2022 at 11:40 am