२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

राजु गुरुङको रिट कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा

४ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं रूपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि गुरूङ सर्वोच्च अदालतमा पुगेका हुन । केहीदिनअघि गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको सर्वोच्च अदालतले आजदिने आदेशले गुरुङको उम्मेदवारीको भविष्ण निर्धारण गर्नेछ ।

प्रकाशित मिति : 12:43