३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

प्रि ओपन सेसनमा करिब साढे २ अंकले घट्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.२२ अंकले घटेर २६३३.८८ विन्दुमा झरेको छ। बुधबार प्रि ओपन सेसनमा १४ लाख ५५ हजार ४७३ रुपैयाँ ४० पैसाबराबरको २ हजार ३६४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 18, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/