२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

काठमाडाैँमा भूकम्पको धक्का

२ कात्तिक, काठमाडाैँ । काठमाडौँमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ। काठमाडाैँमा केहीबेर अघि ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

प्रकाशित मिति : October 19, 2022 at 3:22 pm