१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

काठमाडाैँमा भूकम्पको धक्का

२ कात्तिक, काठमाडाैँ । काठमाडौँमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ। काठमाडाैँमा केहीबेर अघि ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १५:२२