११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

माओवादीको प्रमुख सचेतकमा पूर्व कानुमन्त्री देव गुरुङ

२५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकमा सांसद् देव गुरुङलाई नियुक्त गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बिहान भएको बैठकले गुरुङलाई मुख्य सचेतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गुरुङ पूर्वकानुनमन्त्री समेत हुन । माओवादीले उपनेता र सचेतकबारे केही निर्णय गरेको छैन ।

प्रकाशित मिति : March 9, 2018 at 11:14 am