२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नारायणी नदीकाे सतह बढेपछि गण्डक व्यारेजका २२ ढाेका खाेलियाे

२० असाेज, चितवन । निरन्तरकाे वर्षाका कारण नारायणी नदीकाे सतह बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।

रातिदेखि नै नारायणी नदीको जलसहत पनि निरन्तर बढिरहेपछि गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेकाे इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए ।

प्रकाशित मिति : October 6, 2022 at 9:57 am