७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मकवानपुरकाे जुरीखेतमा बस दुर्घटना, ६ जनाकाे मृत्यु

६ असाेज, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

प्रकाशित मिति : September 22, 2022 at 3:49 pm