पूर्वमन्त्री खोभारी रायसहित जसपमा पाँच नेता एमाले प्रवेश
३ असोज, काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री खोभारी रायसहित जसपाका पाँच नेता नेकपा एमालेमा प्रवेश गरेका छन । सोमबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीको निवास भक्तपुर पुगेर रायसहित नेता एमाले प्रवेश गरेका हुन ।
रायसँगै एमाले प्रवेश गरेका नेताहरूमा सुनितादेवी यादव, धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय लगायत रहेका छन ।
प्रकाशित मिति : 18:48









