सोलुखुम्बुको होटल गुडलकमा आगलागी
१३ कात्तिक, काठमाडौं । सोलुखुम्बुको एक होटलमा आगलागी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : October 30, 2026 at 1:11 pm








