१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

१३ कात्तिक, काठमाडौं । सोलुखुम्बुको एक होटलमा आगलागी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : October 30, 2026 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/