७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

ललितपुर महानगरद्धारा लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल

२६ भदाै, काठमाडौं । ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ। अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो । पटक पटक उक्त संरचना हटाउनका लागि महानगरले आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले पेट्रोल पम्प सिल गरेको हो ।

प्रकाशित मिति : September 11, 2022 at 2:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/