२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको अग्रता, सावित्राले गरिन् गाेल

२१ भदाै, काठमाडाैं । सावित्रा भण्डारीको गोलमा नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सावित्राले खेलको १२ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

प्रकाशित मिति : September 6, 2022 at 5:54 pm