८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

यस्तो छ फलफूल तथा तरकारीको मूल्य

१३ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ । अनार २९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काँक्रो १२६ रुपैयाँ ६७ पैसा, हाइब्रिड काक्रो ६६ रुपैयाँ ६७ पैसा, कागती २८३ रुपैयाँ ३३ पैसा, किवि ५७५ रुपैयाँ र अकबरे खुर्सानी ११० रुपैयाँ रहेको छ ।

यसैगरी बुलेट खुर्सानीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ६८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ६१ रुपैयाँ ४० पैसा, लोकल सानो गोलेभडा ५२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला प्रतिकेजी २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी १०६ रुपैयाँ ६७ पैसा, तामा १२५ रुपैयाँ, तितो करेला ३१ रुपैयाँ २५ पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ६५ रुपैयाँ, निउरो ११० रुपैयाँ, परवर ३८ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज २१० रुपैयाँ, पाकेको फर्सी ४६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, बरेलाको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ३५ रुपैयाँ, लाम्चो भन्टा १२ रुपैयाँ ४० पैसा, भिण्डी ३५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुेको चाइनिज लसुन २३० रुपैयाँ, सुकेको नेपाली लसुन १५५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ, डल्लो फर्सी ५५ रुपैयाँ र हरियो धनिया ५५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : August 29, 2022 at 10:51 am