६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

त्रिवि कार्यकारी परिषद्को माइन्युट बैठक स्थलबाटै नेविसंघले कब्जामा लियो


१० भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को माइन्युट सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको कब्जामा पुगेको छ । शुक्रबार जमको होटल एलोप्यागोडमा भएको कार्यकारी परिषद्को बैठकमा नेविसंघका १५ जनाको समूह प्रवेश गरेर माइन्युट कब्जामा लिएको त्रिवि उपकुलपति कार्यालयले जनाएको छ । कार्यकारी परिषद्को माइन्युट कब्जामा लिन नेविसंघका नेताहरू योगेन्द्र रावल लगायतका नेताहरू त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १८:३७