सशस्त्र प्रहरीमा २०४० जनालार्इ रोजगारीको अवसर, यसरी दिन सकिन्छ अावेदन
२२ भदाै, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीले जवान, परिचरलगायतका पदमा २०४० जनाका लागि भर्ना खोलेको हो । पूर्ण रूपमा संघीय ढाँचामा रूपान्तरण भैसकेको संगठनले रिक्त रहेको दरबन्दीमा पदपूर्ति गराउन दरखास्त अाह्वान गरेको हो ।
८ कक्षा पास भएकाले पनि अावेदन दिन पाउनेछन् । हेर्नुहाेस विज्ञापन ।
प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १०:०६