१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँड

१७ कात्तिक, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ ऋणपत्रको बाँडफाँड सम्पन्न गरेको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरमा  ७ वर्ष अवधिको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।  

यसअनुसार बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : November 3, 2026 at 9:37 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/