हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाद्धारा “कोष वृद्धि” अभियान सुरू
हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाद्धारा “कोष वृद्धि” अभियान सुर
२ भदाै, काठमाडौं । हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाले “कोष वृद्धि” अभियान सुरू गरेकाे छ । राप्रपा प्रवक्ता माेहन श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अभियानको बारेमा जानकारी दिएका छन ।
यस्ताे छ विज्ञप्ति 
प्रकाशित मिति : August 18, 2022 at 6:30 pm







