८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

२ भदाै, काठमाडाैं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ । आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।

प्रकाशित मिति : August 18, 2022 at 12:35 pm