१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढ्यो

१६ साउन , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : August 1, 2022 at 11:14 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/