३४ उपसचिवको सरुवा, को कहाँ ?
१२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।
हेर्नुहाेस् सूचिः

प्रकाशित मिति : July 28, 2022 at 5:36 pm







