८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै

११ साउन, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ । बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : July 27, 2022 at 10:55 am