८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

११ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् । फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

प्रकाशित मिति : July 27, 2022 at 10:48 am