१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना प्रतिस्पर्धामा


७ साउन, काठमाडाैँ । नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १४:३३