१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

भैरहवा भाटभटेनी अगाडि माइक्राे बस पल्टियाे

४ साउन, भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ । लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ । एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १२:०९