८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन

१ साउन, अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएकाे छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समाराेहबीच कार्यालयकाे उद्घाटन गरेका हुन् । नगरपालिकाकाे करिब ६५ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरेकाे सञ्चालन भएकाे हाे ।

bhumikasthan nagarpalika

प्रकाशित मिति : July 17, 2022 at 1:21 pm