८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

८४ वर्षीय वृद्ध आफ्नै घरमा मृत अवस्थामा फेला

३२ असार, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् ।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : July 16, 2022 at 3:03 pm