२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

ब्याटर रितले न्युजिल्यान्डमा खेल्ने


२६ असार, काठमाडौं । युवा ब्याटर रित गौतमले न्युजिल्यान्डको ‘बाइवाइड प्रिमियर मेन्स’ प्रतियोगिता खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रितले प्रतियोगिता खेल्ने पुष्टि गरेको हो । प्रतियोगिताका लागि रितलाई गेस्टार सिटी सिसीले अनुबन्ध गरेको छ । यु १९ उमेर समूहमा राष्ट्रिय टिमबाट दुई सतक बनाउने कीर्तिमान रितले बनाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १७:४९