४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ ।

यस्तै, चइनिज युआन १ को १८.८८ पैसा विक्रीदर १८.९९ पैसा रहेको छ । कतार रियाल १ को खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १०:२८