२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

फरवार्ड माइक्रोफाइनान्सको २१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


२२ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ०९:३२