२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा

१९ असार, काठमाडाैँ । लोरेन्जो सोनेगोमाथि ६-१,६-२,६-४ को सहज जितसहित राफेल नाडाल शनिबार राति विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

नाडाल कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । त्यस्तै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् । नाडाल र सोनेगकोको ग्रान्ड स्लाममा यो पहिलो भेट थियो । नाडालले लगातार १० पटक विम्बल्डनको तेस्रो चरण पार गर्न सफल भए ।

प्रकाशित मिति : July 3, 2022 at 8:46 am