९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

नेप्सेमा सामान्य अंकले गिरावट

https://www.muktinathbank.com.np/online/loan-application

१७ असार, काठमाडाैँ । शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन्।

आज ८ अंक माथिले घटेको बजारमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति : July 1, 2022 at 7:15 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/