९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

१६ असार, सिन्धुली । गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।

प्रकाशित मिति : June 30, 2022 at 1:38 pm