२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)


१५ असार, पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो । विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १७:२६