२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

फरवार्ड ग्यारेथ बेल अमेरिकी क्लबमा अनुबन्ध


१२ असार, काठमाडाैँ । फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका छन् । वेल्सका ३२ वर्षीय कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए ।

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ०९:०८

https://srdb.com.np/