९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

जवाफदेहिता निगरानी समितिको सहसंयोजकमा कपिल श्रेष्ठ र राजु चापागाई

१२ असार, काठमाडाैँ । जवाफदेहिता निगरानी समितिको सहसंयोजकमा प्राध्यापक कपिल श्रेष्ठ र अधिवक्ता राजु चापागाई चयन भएका छन । शनिबार बसेको समितिको बैठकले पुनर्गठन गर्दै सहसंयोजक चयन गरेको हो । समितिको संयोजक चरण प्रसाइ रहेका छन ।

यसअघिका सहसंयोजक सुवोध प्याकुरेल र गोविन्द बन्दीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै नयाँ सहसंयोजक चुनिएको अध्यक्ष प्रसाइले बताएका छन ।

प्रकाशित मिति : June 26, 2022 at 9:06 am