९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

९ असार, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : June 23, 2022 at 6:55 pm