९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

७ असार, काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।

प्रकाशित मिति : June 21, 2022 at 3:02 pm