९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

रूकुमकाे पर्सीना गाउँ पहिराेकाे जाेखिममा

११ भदाै, रूकुम । रूकुमकाे पर्सीना गाउँ पहिराेकाे जाेखिममा परेकाे छ ।  रुकुमको आठविसकोट नगरपालिका–९ पर्सीना गाउँ पहिरोको जोखिममा परेको  हाे । गाउँदेखि तल पानीको मुल फुटेर पहिरो गएपछि गाउँ जोखिममा परेको हो ।

प्रकाशित मिति : August 27, 2018 at 5:30 pm