रूकुमकाे पर्सीना गाउँ पहिराेकाे जाेखिममा
११ भदाै, रूकुम । रूकुमकाे पर्सीना गाउँ पहिराेकाे जाेखिममा परेकाे छ । रुकुमको आठविसकोट नगरपालिका–९ पर्सीना गाउँ पहिरोको जोखिममा परेको हाे । गाउँदेखि तल पानीको मुल फुटेर पहिरो गएपछि गाउँ जोखिममा परेको हो ।

प्रकाशित मिति : August 27, 2018 at 5:30 pm









