एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री खड्का
३ असार, काठमाडाैँ । पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन ।
प्रकाशित मिति : June 17, 2022 at 12:50 pm









