२५ भदौ २०८३, बिहिबार | Fri Sep 11 2026

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

१ असार, काठमाडाैं । रसुवागढी हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । अनुमति पाएसँगैं कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : June 15, 2022 at 8:33 pm