६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

‘गो ब्याक एमसीसी’ भन्दै कठमाडाैँमा विप्लप माओवादीको विशाल प्रर्दशन (फोटोफिचर)


३० जेठ, काठमाडाैँ । गो ब्याक एमसीसी भन्दै नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले सोमबार एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १५:२८