४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे


२८ जेठ, लमजुङ । मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् । मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १६:२१