१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

काठमाडौंको बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

२७ जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषकोस्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ ।

कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : June 10, 2022 at 11:30 am