३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रूपैयाँ प्रतिलिटर घट्यो


१९ जेठ, काठमाडाैँ । सरकारले डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रूपैयाँ प्रतिलिटर घटाएको छ । भारतबाट मूल्य घटेर अाएपछि सरकारले मूल्य घटाएको हो । नेपाल आयल निगमको बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार २०:२९

https://srdb.com.np/