१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथप्रदर्शक

१६ जेठ, काठमाडाैँ । सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन् । विभिन‍न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका उनले बताए । दुर्घटनाग्रस्त क्षेत्रमा पुग्‍न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ । विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ– २ को कोबाङ भिर हो ।

 

प्रकाशित मिति : May 30, 2022 at 9:38 am